कामना सेवालाई पुनः ‘साफा’ सम्मान
कामना सेवा विकास बैंक “साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट अवार्ड २०२४” बाट सम्मानित भएको छ। बैंक साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट (साफा) ले वित्तीय सेवा क्षेत्रअन्तर्गत प्रदान गर्ने “सर्टिफिकेट अफ मेरिट अवार्ड” प्राप्त गर्न सफल भएको हो। साफाले आर्थिक वर्ष २०२३/२४ का लागि तयार गरिएका वार्षिक प्रतिवेदनहरूका आधारमा वित्तीय पारदर्शिता, जवाफदेहिता र सशासनको मूल्याङ्कन गरी […]