घर निर्माण फेस्ट २०८२ घोषणा
काठमाडौं | काठमाडौंमा घर निर्माण फाउण्डेसनले आयोजना गर्न लागेको ‘घर निर्माण फेस्ट २०८२’ को दोस्रो संस्करण औपचारिक रूपमा घोषणा गरिएको छ। शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत आयोजकले फेस्ट आगामी पुस १२ देखि १५ गतेसम्म काठमाडौको भृकुटीमण्डपमा हुने जानकारी दिएको हो। यस फेस्टको उद्देश्य नेपालको निर्माण व्यवसाय क्षेत्रमा आधुनिक प्रविधिको प्रयोगलाई प्रवर्द्धन गर्दै समग्र उद्योगलाई नयाँ उचाइमा […]