नरायणप्रसाद दाहालको स्वीस भ्रमणमा बहुपक्षीय भेटघाट
राष्ट्रिय सभा अध्यक्ष नरायणप्रसाद दाहालले अन्तरराष्ट्रिय सम्मेलनको अवसरमा स्वीसको जिनेभा पुगेर अष्ट्रेलियाली संसदका सभापति मिल्टन डिकसँग द्विपक्षीय बैठक सम्पन्न गरेका छन्। दाहाल हाल इण्टर–पार्लामेन्टरी युनियन (IPU) को १५१ औँ महासभामा सहभागी हुन आएका हुन्। बैठकमा दुई देशबीचको सम्बन्ध, द्विपक्षीय हित, सहकार्य र संसदीय सहयोगका विषयमा छलफल भएको थियो। अध्यक्ष दाहालले नेपालमा शिक्षा, स्वास्थ्य, सुशासन र […]