नोक्सानीमा रहेकै समृद्धि फाइनान्स नाफामा, सुधारको संकेत
समृद्धि फाइनान्स लिमिटेडले लामो समयपछि नोक्सानीको अवस्थाबाट नाफामा उक्लन सफल भएको छ। कम्पनीले हालै सार्वजनिक गरेको २०८१–८२ आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण अनुसार, यस अवधिमा फाइनान्सले ३ करोड १९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो। वित्तीय विवरण अनुसार, यस अवधिमा संस्थाको निक्षेप संकलन १३.७२ प्रतिशतले बढेर स्थायित्वमा पुगेको छ भने कर्जा लगानी पनि […]