श्रीकृष्ण जन्माष्टमी किन मनाइन्छ : धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतम
श्रीकृष्ण जन्माष्टमीका दिन कृष्णलाई पूजाआजा गर्नुको विशेष कारण छ । यसदिन विशेष विधि अनुसार श्रद्धालु भक्तजनहरू व्रतोपासन गर्दछन् । मध्यरातमा भगवान् श्रीकृष्णको जन्म भएको मानेर कृष्णको प्रतिमालाई अनावरण गरेर पूजा गरी भजनकीर्तन गर्न प्रचलन छ । कृष्ण को थिए भन्ने विभिन्न आधारहरु छन् । भगवान विष्णुले विभिन्न रुप लिएकामध्ये कृष्ण पनि एक थिए भनिएको छ […]