महाराष्ट्रको जव्हार, पर्यटकको आकर्षणको केन्द्र (तस्बिरसहित)

भारतको महाराष्ट्रस्थित पालघर जिल्लाको जव्हार पछिल्लो समय पर्यटकका लागि आकर्षक गन्तव्यका रूपमा परिचित हुँदै गएको छ।

नासिकनजिकको त्रयमबकेश्वोरबाट गुजराततर्फ जाने मार्गमा पर्ने जव्हार प्राकृतिक तथा सांस्कृतिक विशेषताका कारण यस क्षेत्रको महत्वपूर्ण पर्यटकीय केन्द्रका रूपमा चिनिन्छ।