कैदीका नाममा भएको अरबौं खर्चलाई जनहितका कार्यमा लगाउनुपर्छ : सोभिता गौतम
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले राज्यले कैदीबन्दी राख्न मात्रै वार्षिक २ अर्ब रुपैयाँभन्दा बढी खर्च गर्ने गरेको तथ्याङ्क सार्वजनिक गरेकी छन्। उनका अनुसार सरकारले दिएको विवरणअनुसार प्रतिकैदी वार्षिक लागत ७९ हजार १ सय ९८ रुपैयाँ पर्छ । अहिलेको कैदी संख्याका आधारमा यो खर्च वार्षिक २ अर्ब २७ करोड रुपैयाँभन्दा बढी हुन्छ। गौतमले यो रकम […]