विश्वशक्ति सहअस्तित्व र भाइचारातर्फ, कूटनीतिक इतिहासमा एउटा असाधारण दृश्य
सन् २०२६ नोभेम्बर १८ मा चीनको सेन्जेनमा आयोजित एसिया–प्रशान्त आर्थिक सहयोग संगठन (एपीइसी)को आर्थिक नेताहरूको बैठकले विश्व कूटनीतिमा एउटा असाधारण दृश्य प्रस्तुत गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन पुग्दा चिनियाँ राष्ट्रपति सी जिनपिङ आफैँ विमानस्थलमा उपस्थित भएर उनको स्वागत गर्नु सामान्य औपचारिकताभन्दा माथिको कूटनीतिक संकेत थियो। सी जिनपिङले कुनै विदेशी राष्ट्रप्रमुखलाई चीनको विमानस्थलमा यसरी […]