एमालेका सयौँ नेता पलायन: ३३ विभाग ९ महिनादेखि अपूर्ण
११औँ राष्ट्रिय महाधिवेशन सम्पन्न भएको नौ महिना बित्दा पनि नेकपा एमालेले पार्टीका महत्त्वपूर्ण विभागहरूलाई पूर्णता दिन सकेको छैन । लामो समयसम्म विभागहरूलाई पूर्णता नदिँदा पार्टीका समग्र कामकारबाही प्रभावित बन्नुका साथै सयौँ नेता–कार्यकर्ता निष्क्रिय र जिम्मेवारीविहीन बन्न पुगेका छन् । पार्टीको आन्तरिक, साङ्गठनिक र वैचारिक कामलाई चलायमान तथा गतिशील बनाउन भूमिका खेल्ने विभागहरूले पूर्णता नपाउँदा धेरैजसो […]