नेपालका लागि सुधाकर दलेला भारतीय राजदूत नियुक्त
भारतले सुधाकर दलेलालाई नेपालका लागि नयाँ राजदूतमा नियुक्त गरेको छ। उनी भारतको विदेश सेवाका अनुभवी वरिष्ठ कूटनीतिज्ञ हुन्। दलेलालाई राजदूत नियुक्ति गर्नको लागि भारतले नेपालको परराष्ट्र मन्त्रालयमा केही समय अघि ‘नोट भर्वल’ पठाएको थियो। दलेला नेपालका लागि भारतको २७ औँ राजदूत भएका हुन्। दलेला भारतीय विदेश मन्त्रालयमा आर्थिक सम्बन्ध सचिवको जिम्मेवारीमा थिए। सन् १९९३ मा […]