विपद्पछिको उद्धार, राहत र पुनर्निर्माणमा समन्वयका लागि १६ टोली परिचालन
हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठकमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँग विपद्पश्चात् सञ्चालन गरिएका उद्धार, राहत, पुनर्निर्माण तथा पुनस्र्थापनाका कार्यहरूको पछिल्लो प्रगतिबारे जानकारी लिइएको छ । बैठकमा प्राधिकरणका जियोलोजिस्ट डा. प्रकाश पोख्रेलले विपद्पछिको व्यवस्थापन, प्रभावितको पहिचान, राहत वितरण, पुनर्निर्माण तथा जोखिम विश्लेषणका लागि भइरहेका कामबारे जानकारी […]