डीडीसीका पूर्वमहानिर्देशक सञ्जीव झासहित आठजना पक्राउ
दुग्ध विकास संस्थान (डीडीसी)का पूर्वमहानिर्देशक सञ्जीव झालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले पक्राउ गरेको छ। सीआईबीले सरकारी स्वामित्वको डीडीसीलाई रु १२ करोडभन्दा बढी आर्थिक हानी पुर्याइ गैरकानुनी लाभ लिएको आरोपमा संस्थानका तत्कालीन महाप्रबन्धकसहित आठ जनालाई पक्राउ गरेको हो। सीआइबीले आपराधिक विश्वासघात तथा सङ्गठित अपराधमा सङ्लग्न रहेको आरोपमा संस्थानका तत्कालीन महाप्रबन्धक सञ्जीव झासहित आठ जनालाई […]