बालेनलाई ८ करोड पर्ने ल्याण्ड रोभर डिफेन्डर गाडी दिने मालपानी पनि प्रधानमन्त्रीसँगै दिल्ली जाने
प्रधानमन्त्री बालेन्द्र शाह बालेनले भोली आइतबारदेखि गर्ने भारतको दुई दिने राजकीय भ्रमणमा उद्योग व्यवसायीहरुको ५२ जनाको टोली सामेल छ । हिजो बिहान बसेको क्याबिनेट बैठकले सरकारी टोलीसहित भ्रमणमा सामेल हुने निजी क्षेत्रका प्रतिनिधिहरुको नामावली अनुमोदन गरेको छ । दिल्ली जाने व्यवसायीहरुमा कमलकिशोर मालपानीका छोरा नितेश मालपानी पनि छन् । ५२ सदस्यीय सूचीको ३९ औं नम्बरमा […]