मेरो जीवनको गुरु : मेरो दादा
हुनत संसारका अधिकांश मानिसले आफ्नो जीवनको पहिलो गुरुका रूपमा आमा–बुबा वा विद्यालयका गुरु–गुरुआमालाई सम्झन्छन् । उनीहरूबाट अक्षर चिनिन्छ, ज्ञान सिकिन्छ र जीवनको बाटो पहिल्याइन्छ । मेरो जीवनमा भने पहिलो गुरु अरू कोही होइन, मेरा दादा हुनुहुन्छ । गुरु भनेको केवल किताव पढाउने व्यक्ति मात्र होइन, जीवन कसरी बाँच्ने भनेर सिकाउने व्यक्ति पनि हो । त्यो […]