चितवन गोल्डकप उद्घाटनमा बिएफसी र भुटान भिड्ने
हानामी तेस्रो चितवन गोल्डकप अन्तराष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता भोलि देखि सुरु हुँदैछ । आयोजक भरतपुर फुटबल क्लब (बिएफसी) ले प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिएको छ । नेपाल प्रहरी शिक्षालय भरतपुर तालिमकेन्द्रको मैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक बिएफसी र भुटानको पक्षम फुटबल क्लब भिड्नेछन् । खेल दिउँसो ३३० बजे सुरु हुनेछ । त्यसअघि प्रतियोगिताको […]