जेनजीका मुद्दा मात्रै मुलुकको सम्पूर्ण मुद्दा होइन, राज्य सबै समूदायसँग संवादमा बस्नुपर्छ
जेनजी आन्दोलन भएको एक वर्ष पूरा हुँदा आन्दोलनबाट उठाइएका मुद्दा, त्यसपछिको राजनीतिक परिस्थिति र सरकारको कार्यशैलीलाई लिएर जेनजी पुस्ताभित्रै समीक्षा सुरु भएको छ । जेनजी कोशी (प्रदेश १) का संयोजक उपार्जन चाम्लिङका अनुसार आन्दोलनपछिको एक वर्ष नयाँ पुस्ताका लागि आफैँले उठाएका आदर्श, मुद्दा र प्रतिबद्धताप्रति कति इमानदार र जिम्मेवार रहन सकियो भन्ने परीक्षणको समय बनेको […]