ट्राफिक नियम पालना गर्न काठमाडौं उपत्यका ट्राफिक प्रहरीको विशेष महाअभियान
सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ‘दुर्घटना न्यूनीकरण तथा ट्राफिक सचेतना महाअभियान–२०८३’ सञ्चालन गरेको छ। अभियानमार्फत सर्वसाधारण तथा सवारी चालकलाई ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गर्दै सुरक्षित, व्यवस्थित र जिम्मेवार सडक संस्कृतिको विकासमा जोड दिइएको छ। अभियान अन्तर्गत ट्राफिक प्रहरीले ट्राफिक संकेत र प्रहरीको निर्देशनको अनिवार्य पालना गर्न, निषेधित स्थान […]