भदौ महिनामा वर्ल्डलिंकदेखि ब्रोडलिंकसम्म इन्टरनेट सेवा प्रदायकहरु टप टेन सूचीमा
इन्टरनेट प्रयोगकर्ताको सङ्ख्या बढेसँगै मोबाइल ब्रोडब्याण्ड लगायत तार (फाइबर)बाट इन्टरनेट जडान गर्नेको संख्या पनि बढ्दो छ। नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३-८४ को दोस्रो महिना अर्थात् २०८३ भदौ मसान्तसम्मको एमआईएस प्रतिवेदन अनुसार इन्टरनेट सेवा प्रदायक (आईएसपी) मार्फत इन्टरनेट जडान गर्नेको संख्या ३१ लाख ९१ हजार ५६० पुगेको छ। नेपालमा आधिकारिक रुपमा सञ्चालनमा […]