बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी
बुढीगण्डकी नदीमा आएको बाढीका कारण प्रभावित भएका ११ जना विदेशी नागरिकसहित ७६ जनालाई नेपाली सेनाको टोलीले सुरक्षित स्थानमा पुर्याएको छ । गत आश्विन २५ गते बुढीगण्डकी नदीमा आएको भीषण बाढीबाट प्रभावित भएकाहरूको खोज तथा उद्धारका लागि नेपाली सेनाको टोली हवाई तथा स्थल मार्गमार्फत निरन्तर परिचालित भइरहेको छ । नेपाली सेनाको एमआई–१७ हेलिकप्टर र स्थल मार्गबाट […]