ओलीको उल्टोउल्टो कुराले तत्काल एकता सम्भव नभएको प्रचण्डको भनाई
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको व्यवहार कारण तत्काल एकता सम्भव नभएको बताएका छन्। बुटवलमा आयोजित लुम्बिनी प्रदेश स्तरीय भेला एवं प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक प्रचण्डले एमालेसँग तत्काल एकताको सम्भावना पनि नरहेको बताए। एमाले अध्यक्ष ओलीको पछिल्लो समयको भाषा, व्यवहार र अहंकारी प्रवृत्तिका कारण तत्काल एकता […]