लगातार उकालो लागेको नेप्सेमा आज दोहोरो अंकको हास
स्टक एक्सचेञ्जमा आबद्ध कम्पनीको शेयर कारोबार मापक नेप्से परिसुचक आरोबरा हुने साताको तेश्रो दिन आज बुधबार दोहोरो अंकले गिरावट आएको छ । बजार परिसुचक १३.९५ अंकले घटेर २ हजार ७१२ दशमलब ५४ बिन्दुमा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा शुन्य दशमलब ५१ प्रतिशत कम हो । कूल ३४६ कम्पनीको ५६ हजार ५४ कारोबारबाट ५ […]