आज नोभेम्बर ९: विश्व स्वतन्त्रता दिवस
हरेक वर्ष नोभेम्बर ९ तारिखका दिन संयुक्त राज्य अमेरिकामा विश्व स्वतन्त्रता दिवस मनाउने गरिन्छ। अमेरिकाका पूर्वराष्ट्रपति जर्ज.डब्ल्यु. बुशले जर्मनीको बर्लिनमा रहेको पूर्वी र पश्चिमी बर्लिनलाई विभाजन गर्ने पर्खाल भत्किएको र मध्य तथा पूर्वी युरोपमा कम्युनिस्ट शासनको औपचारिक अन्त्य भएको उपलक्ष्यमा सन् २००१ मा सोही दिन अर्थात् नोभेम्बर ९ तारिखका दिन विश्व स्वतन्त्रता दिवसको घोषणा गरेका […]