पत्रकार पक्राउ प्रकरण: दोषीलाई कारबाही गर्न रास्वपाद्वारा सरकारलाई निर्देशन दिने निर्णय
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठकले सादा पोसाकका प्रहरी न्युज रुममा पुगेर सञ्चारकर्मीमाथि धरपकड गरेको घटनालाई छानबिन गरी दोषीमाथि कारबाही गर्न नेपाल सरकारलाई निर्देशन दिएको छ । पार्टीले प्रेस स्वतन्त्रतालाई सुनिश्चित गर्नका लागि समेत सरकारलाई निर्देशन दिएको हो । बैठकबारे जानकारी दिँदै पार्टी प्रवक्ता जगदीश खरेलले समाचार लेखेकै भरमा पत्रकारलाई पक्राउ गर्ने र न्युज […]