इराकविरुद्ध फ्रान्सको जित
फिफा विश्वकप-२०२६ अन्तर्गत फ्रान्सले इराकविरुद्ध सानदार जित निकालेको छ। अमेरिकाको फिलाडेल्फिया रंगशालामा भर्खरै सकिएको खेलमा किलियन एम्बाप्पे एक्लैको दुई गोल मद्दतमा फ्रान्सले इराकलाई शून्यकाविरुद्ध ३ गोले पराजित गरेको हो। वर्षाले करिब १ घण्टा स्थगित भएर पुनः सुरु भएको खेलमा फ्रान्सले इराकविरुद्ध सानदार प्रदर्शन गरेको हो। पहिलो हाफमा १ गोलले अग्रता बनाएको फ्रान्सका लागि एम्बाप्पेले ५४औँ […]