प्रधानमन्त्री कार्यालयको चासोमा पत्रकार पक्राउ, अनि सचिवालयको नाटक– हामीलाई थाहै छैन !
प्रधानमन्त्री बालेन्द्र शाह-बालेनको कार्यालयले पत्रकार पक्राउ गर्न चासो राखेको हो भने त्यो चासो कसको आदेशमा थियो ! होइन भने नेपाल प्रहरीको आधिकारिक वक्तव्यमा प्रधानमन्त्री कार्यालयको नाम किन आयो ? प्रहरी प्रधानमन्त्री कार्यालयको नाम बेचेर पत्रकार तर्साउँदै छ कि प्रधानमन्त्री कार्यालय पत्रकारको आवाज दबाउन प्रहरीलाई अघि सार्दै छ ? जनताले जवाफ खोजिरहेका छन्। सचिवालय भने अनभिज्ञताको […]