भुटानी शरणार्थी समस्या समाधानका लागि कूटनीतिक पहल
भुटान पिपुल्स पार्टीले भुटानी शरणार्थी समस्याको सम्मानजनक र दिगो समाधानका लागि आवश्यक कूटनीतिक तथा राजनीतिक पहल गर्न सरकारसँग आग्रह गरेको छ। पार्टीको ३६औं स्थापना दिवसका अवसरमा अध्यक्ष बलराम पौड्यालले विज्ञप्ति जारी गर्दै उक्त आग्रह गरेका हुन्। ‘नेपालमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमले भुटानी शरणार्थी समुदायमा नयाँ आशा र अपेक्षा जगाएको छ,ु विज्ञप्तिमा भनिएको छ, ुनवगठित नेपाल […]