सुनको चमक किन हराउँदैछ? विश्व बजारदेखि नेपाली उपभोक्तासम्म मूल्य गिरावटको प्रभाव
कुनै समय सुरक्षित लगानीको सबैभन्दा भरपर्दो माध्यम मानिएको सुन अहिले आफैँ मूल्यको दबाबमा छ। विश्व अर्थतन्त्रमा अनिश्चितता बढ्दा सुरक्षित सम्पत्तिका रूपमा सुनको माग बढ्ने सामान्य मान्यता छ। तर यसपटक विश्व बजारको अवस्था केही फरक देखिएको छ। अमेरिकी डलरको मजबुती, ब्याजदर बढ्ने अपेक्षा, अमेरिकी अर्थतन्त्रको मुद्रास्फीति, सरकारी ऋणपत्रको प्रतिफलमा वृद्धि र लगानीकर्ताको बदलिँदो रणनीतिले सुनको मूल्यलाई […]