कामदार भर्ती गर्न मलेशिया आफैँले कम्पनी छानेपछि नेपालको आपत्ति, विवाद कहाँ पुग्यो ?
नेपाली कामदार भर्ना गर्नका लागि आफूहरूसँग कुनै परामर्श नै नगरी म्यानपावर एजेन्सीुहरू छनोट गर्ने कदमप्रति असहमति जनाउँदै नेपालले मलेशियाको सरकारलाई कूटनीतिक नोटु पठाएको अधिकारीहरूले बताएका छन्। मलेशियाको फोरन वर्कर्स सेन्ट्रलाइज्ड म्यानज्मन्ट सिस्टम (एफडब्ल्यूसीएमएस) ले नेपालका २५ वटा म्यानपावरु एजेन्सीलाई मुख्यु र २५० वटा एजेन्सीलाई सहायक एजेन्सीुका रूपमा छनोट गरेको उसको वेबसाइटमा उल्लेख छ। यस विषयमा […]