प्रधानमन्त्रीको भारत भ्रमण : औपचारिकताभन्दा ठोस नतिजाको अपेक्षा
आम प्रतीक्षालाई थाती राख्दै प्रधानमन्त्री बालेन्द्र (बालेन)शाह अन्ततः भारत भ्रमणतर्फ जाने निश्चित भएको छ । प्रधानमन्त्री बालेन लामो राजनीतिक प्रतीक्षा, कूटनीतिक उतारचढाव र उच्चस्तरीय तयारीपछि मंसिर ६ गते भारतको दुईदिने राजकीय भ्रमणामा जाँदै छन् । गत चैतमा सरकारको नेतृत्व सम्हालेयता उनको यो पहिलो भारत भ्रमण हो । उनी ७ गते स्वदेश फिर्ताको कार्यक्रम छ । […]