उपसभामुख ईन्दिराको पदमुक्त प्रयासको सडक संघर्ष गर्ने रास्वपाको चेतावनी
पछिल्लो केही दिनयता नेपालको राजनीतिमा अर्को घटनाले महत्वपूर्ण स्थान पाइरहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभामुख बनेकी इन्दिरा राना मगरलाई सत्ताधारी गठबंधनको सरकारले अभियोग लगाई हटाउने खेल शुरु भएको छ । त्यसै सन्दर्भलाई मध्यनजर गर्दै माओबादीले बैठक बसाइरहेको अबस्थामा रास्वपाले समेत उपसभामुख ईन्दिरा राना मगरलाई पदमुक्त गर्ने प्रयासको विरोध गर्दै सडक संघर्षको चेतावनी दिएको छ। […]