झरीबीच वसन्तपुरमा मनाइयो इन्द्रजात्रा (तस्बिरहरू)
वर्षा र सहकालका देवता इन्द्रको पूजा गरेर काठमाडौंको ऐतिहासिक हनुमानढोका दरबार क्षेत्रमा आज परम्परागत एवं सांस्कृतिक पर्व इन्द्रजात्रा धुमधामका साथ मनाइएको छ । वसन्तपुरमा मनसुनी झरीबीच रथ यात्रा, विभिन्न सांस्कृतिक झाँकी, परम्परागत नाच प्रदर्शनी गरेर इन्द्रजात्रा मनाइएको हो । इन्द्रजात्राका अवसरमा कुमारी घरबाट श्री कुमारी, श्री गणेश र श्री भैरवको रथयात्रा निकालिएको थियो । रथयात्रा […]