कांग्रेसको नयाँ कार्यसमितिका सदस्यद्धारा आज शपथ
नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूले शपथ ग्रहण गरेका छन् । सभापति गगनकुमार थापाले आज विहिबार दिउँसो पार्टी मुख्यालय सानेपामा एक समारोहबीच शपथ खुवाएका हुन् । केन्द्रीय निर्वाचन समिति संयोजक प्रेमबहादुर खड्काको सभापतित्वमा आयोजित कार्यक्रममा बरिष्ठ उपसभापति विश्वप्रकास शर्मा,उपसभापतिहरू विनोद चौधरी,चन्द्र भण्डारी, पुष्पा भुषाल, मधु आचार्य महामन्त्री प्रदिप पौडेल, डिला संग्रौला […]