परराष्ट्रमन्त्री खनाल स्वेदश फिर्ता:प्रधानमन्त्रीको परिणाममुखी भारत भ्रमण हुने
परराष्ट्रमन्त्री शिशिर खनालले उपयुक्त समयमा प्रधानमन्त्रीको परिणाममुखी भारत भ्रमण हुने बताएका छन्। यद्यपि, उनले हालसम्म भ्रमणको औपचारिक मिति भने तय भइनसकेको उल्लेख गरेका छन् । संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भई स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै मन्त्री खनालले नयाँ सरकार गठन भएलगत्तै भारतबाट प्रधानमन्त्रीलाई औपचारिक निम्तो आइसकेको स्मरण गराए। ‘हामीले सुरुदेखि नै भन्दै […]