राजनीतिक सल्लाहकार असिम शाहसँगै केहि प्रधानमन्त्रीको सचिवालयबाट हट्दै: मन्त्रीमा हेरफेर
प्रधानमन्त्री बालेन्द्र साह-बालेनले मन्त्रीहरूसँगै आफ्नो सचिवालयमा पनि हेरफेरको तयारी थालेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को प्रथम महाधिवेशनबाट पदाधिकारी र केन्द्रीय कार्यसमितिमा आएका सचिवालय सदस्यहरूलाई पार्टी काममै केन्द्रित गराउने प्रधानमन्त्री शाहको योजना रहेको सचिववालयले जनाएको छ । प्रधानमन्त्री शाहका राजनीतिक सल्लाहकार असीम शाह रास्वपाको सह–महामन्त्री, नीति प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकाल र स्वकीय उपसचिव प्रकृति ढकाल […]