कर्णाली याक्सका लागि पाकिस्तानका कप्तान फरहान नेपाल
टेस्ट राष्ट्र पाकिस्तान टी-२० टिमका कप्तान साहबजादा फरहान नेपाल आइपुगेका छन् । उनी नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो श्रृखला खेल्न नेपाल आएको कर्णाली याक्सले शनिबार विज्ञप्तिमार्फत जनाएको छ । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा याक्स स्पोट्र्स प्रालिका प्रतिनिधिले स्वागत गरेका थिए । क्लबले शुक्रबार ३० वर्षीय शीर्षक्रमका दाँया हाते ब्याटर फरहानलाई अनुबन्ध गरेको घोषणा गरेको […]