विधिको शासनलाई प्रभावकारी बनाउन सबैभन्दा पहिले कानुनको आधार बलियो हुनुपर्छ : सोविता गौतम
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सरकारले आर्थिक वर्ष २०८३/८४ लाई कानुन सुधार तथा कानुन निर्माण वर्ष (Law Reform Year) का रूपमा घोषणा गरेको बताएकी छन् । सामाजिक सञ्जाल फेसबुकमा भिडियो सन्देश सार्वजनिक गर्दै मन्त्री गौतमले विधिको शासनलाई प्रभावकारी बनाउन सबैभन्दा पहिले कानुनको आधार बलियो हुनुपर्ने बताएकी हुन् । उनका अनुसार नेपालमा हाल प्रचलित धेरै […]