आज नोभेम्बर १९ विश्व ट्वाइलेट दिवस
आज नोभेम्बर १९ बिहिबार विश्व शौचालय दिवस विभिन्न मुलुकमा मनाइँदैछ। सुरक्षित र पर्याप्त खानेपानीको उपलब्धता, खुला दिसापिसाब गर्ने प्रवृत्तिको अन्त्यका साथै दिगो र स्वच्छ सरसफाइ सेवाको विस्तारमा जोड दिँदै यो दिवस मनाउन लागिएको हो। सन् २०१३ देखि आधिकारिक रूपमा मनाउन प्रारम्भ भएको यो दिवसको उद्देश्य पानीको गुणस्तर सुधार, जलस्रोतको दिगो व्यवस्थापन र पानी तथा सरसफाइमा […]