बेपत्ताको कुशको अन्त्येष्टि कि खोजीको अन्त्य? परिवारको आशा मार्ने निर्णयमा हतार नगरौँ !
रसुवामा –भोटेकोशी बाढी २०८३ भदौ १० गते गएकोमा मेरा विद्यार्थी एवं पत्रकार साथी टेकराज थामी वेपत्ता भए, उहाँसँगै धेरै हराएका छन्, मानिस नभेटेसी कुशको अन्त्येष्टि गरियो, सोचौँ—हामीले धार्मिक संस्कार पूरा गरिरहेका छौँ कि आफ्नो प्रियजनको खोजीको सम्भावनालाई मनमनै अन्त्य गर्दै छौँ ? मानिस हराउनु र मानिसको मृत्यु हुनु फरक अवस्था हुन्। मृत्यु पुष्टि भएको मानिसको […]