भुटानको राष्ट्रिय क्रिकेट टोलीले पोखरामा ४ खेल खेल्ने
भुटानको राष्ट्रिय क्रिकेट टोलीले आईसीसी टी-२० विश्वकप एसिया उपक्षेत्रीय छनोटको तयारीका क्रममा पोखरामा ४ खेल खेल्ने भएको छ। गण्डकी प्रादेशिक क्रिकेट संघका अनुसार भुटानी राष्ट्रिय टोलीले यही असोज ११ र १२ गते गण्डकी प्रदेश क्रिकेट टिमसँग अभ्यास खेल खेल्नेछ भने असोज १४ र १५ गते नेपालको राष्ट्रिय टोलीसँग प्रतिस्पर्धा गर्नेछ। क्यान गण्डकीले २७ सेप्टेम्बर अर्थात् […]