नेपाल फेस्टिभल सिड्नीमा प्रकाश, आशिष र रचनाले प्रश्तुती दिने
नेपाली सांगीतिक क्षेत्रका चर्चित गायक प्रकाश सपुत, आशिष सचिन र गायिका रचना रिमाल अष्ट्रेलियाको सिड्नीमा एकसाथ गुञ्जिने भएका छन्। आगामी नोभेम्बर ७ मा आयोजना हुने ‘नेपाल फेस्टिभल सिड्नी २०२६’ मा तीनै कलाकारले आफ्ना लोकप्रिय गीतमार्फत दर्शकलाई मनोरञ्जन दिने भएका हुन्।अष्ट्रेलियामा नेपाली कला, संस्कृति, संगीत र राष्ट्रिय पहिचानको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना हुन लागेको महोत्सव सिड्नीको […]