चीनविरुद्ध नेपालको सानदार जितसँगै एसियाली खेलकुद छनोटमा प्रशंसा
एसियाली खेलकुद छनोटअन्तर्गत समूह चरणको पहिलो खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले चीनविरुद्ध सानदार जित हासिल गरेको गरेको छ। आज आइतबार बिहान सिंगापुरको सिंगापुर नेसनल क्रिकेट स्टेडियममा भएको खेलमा नेपालले चीनविरुद्ध २ सय २१ रनको फराकिलो जित दर्ता गरेको हो। नेपालले दिएको ३ सय १४ रनको विशाल लक्ष्य पछ्याएको चीन ४ बलअगावै ९२ रनमा समेटियो। चीनलाई […]