आज असोज १ गते- भदौको करदाता प्रोत्साहन विजेता घोषणा
सरकारले भदौ महिनाको करदाता प्रोत्साहन उपहार घोषणा गरेको छ । आन्तरिक राजस्व विभागले आज भदौ महिनाका लागि दुई जनालाई १०र१० लाख राशीको बम्पर उपहार र ३१ जनालाई एकरलाख नगद उपहार घोषणा गरेको हो । विभागले हरेक १५र१५ दिनमा यो उपहार घोषणा गर्दै आएकोमा यो महिना बाढीका कारण मासिक घोषणा गरिएको हो । विभागका अनुसार कात्यानी […]