वर्षाका कराण काठमाडौंकै सडकमा गाडीको ताती (तस्वीरहरू)
काठमाडौंबाट पृथ्वी राजमार्ग हुँदै बाहिरिने सवारी साधनहरूलाई कलंकीदेखि नै प्रवेशमा रोक लगाइएको छ । काठमाडौं–नारायणगढ सडकको धादिङ खण्डका विभिन्न ठाउँमा पहिरो झरेकाले काठमाडौंबाट बाहिरिने ठूला सना सवारीलाई कलंकीबाटै प्रवेशमा रोक लगाइएको हो । अहिले बल्खुदेखि कलंकीसम्मको सडकमा लस्करै बस तथा सडकहरू लाइन लागेका छन् । वर्षाका कारण पृथ्वी राजमार्गको धादिङ खण्डमा सात ठाउँमा पहिरो झरेको […]