लगातार वर्षा: पर्सी धानबाली भित्र्याऔं, एनपीएलका खेल प्रभावित
जल तथा मौसम विज्ञान विभागले आगामी साता देशको मौसममा पुन: बदली आउने चेतावनी दिएको छ। विभागकाअनुसार पर्सी मंगलवारसम्म मौसम सामान्यतया सफा रहने भएपनि आउँदो बुधबारदेखि बङ्गालको खाडीमा विकसित हुँदै गरेको न्युन चापीय प्रणालीको प्रभाव नेपालमा पर्ने देखिएको हो। गत २४ घण्टामा देशभर कतै पनि उल्लेख्य वर्षा नभएको र मौसम सामान्य रहेको विभागले जनाएको छ। हाललाई […]