केरुङ–काठमाडौँ अन्तर्देशीय रेलमार्ग
परियोजनाको प्रतिवेदन र आगामी कार्ययोजनाको विषयमा छलफल गर्न पूर्वाधार मन्त्रालयको सचिव पद्मकुमार मैनाली नेतृत्वको टोली चीनको राजधानी बेइजिङ पुगेको छ। मैनाली नेतृत्वको टोलीमा पूर्वाधार मन्त्रालयका सहसचिव कृष्णराज पन्त, रेल विभागका सिनियर डिभिजनल इन्जिनियर कमलकुमार साहसहित रेल विभागकै अन्य २ जना इन्जिनियर बेइजिङ पुगेको साहले नेपालखबरलाई जानकारी दिए। ‘अहिले अनौपचारिक छलफलमा छौँ। बिहीबार चिनियाँ पक्षसँग औपचारिक […]