बजेट-गण्डकीमा कृषिलाई प्राथमिकता
गण्डकी प्रदेश सरकारले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याएको छ । गण्डकी प्रदेशले कृषि क्षेत्रमा रिटर्न टु भिलेज अभियान चलाउने भएको छ । विदेशबाटमात्रै नभएर सहरबाटसमेत गाउँ फर्काउने गरी अभियान चलाउने भएको हो । कृषिमा युवालाई आकर्षित गर्न, व्यावासयिकतामा जोड दिने गरी ऋण ब्याज अनुदान दिने सरकारले घोषणा गरेको छ । कृषिमा न्युनतम समर्थन मूल्य […]