नेपाल आउन पाउँदा आफू अत्यन्त उत्साहित छु : मिसेस वर्ल्ड चनिता श्रीदाकेत
‘मिसेस वर्ल्ड’ चनिता श्रीदाकेत क्रेथोर्न ‘मिसेस नेपाल वर्ल्ड २०२६’ को ग्रान्ड फिनालेमा सहभागी हुन नेपाल आइपुगेकी छन् । नेपालमा पहिलोपटक आएकी उनले नेपाल आफ्नो लामो समयदेखिको ‘बकेट लिस्ट’ अर्थात् घुम्न चाहेको गन्तव्यमा रहेको बताएकी छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले नेपाल आउन पाउँदा आफू अत्यन्त उत्साहित भएको बताइन् । नेपालकी एक व्यक्तिसँग […]