नेपाल–भारत डिजिटल मार्ग अबधारणा सार्बजनिक
कम्प्युटर एसोसिएसन नेपाल (CAN Federation) ले नेपाल–भारत डिजिटल मार्गको अवधारणागत ढाँचा औपचारिक रूपमा सार्वजनिक गरेको छ। तीन दशकदेखि डिजिटल नीति, सूचना–प्रविधि कानून, डिजिटल सरकार, कृत्रिम बुद्धिमत्ता नीति तथा ई–शासनको विकासमा सक्रिय अधिकारीले प्रस्तुत गरेको यो डिजिटल मार्गले दक्षिण एसियाको डिजिटल रूपान्तरणलाई आगामी वर्षहरूमा तीव्र बनाउने लक्ष्य राख्छ। नेपालको सूचना–प्रविधि दशक २०२४–२०३४ रणनीतिलाई भारतको डिजिटल सार्वजनिक […]