मौसम पूर्वानुमान महाशाखाद्वारा चेतावनी आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह
नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज शुक्रबार साँझ देशका विभिन्न भूभागका लागि पाँच दिने विशेष मौसम चेतावनी बुलेटिन जारी गरेको छ । उक्त पूर्वसूचना अनुसार आज शुक्रबार रातिदेखि आउँदो मंगलबारसम्म देशका विभिन्न स्थानमा हल्कादेखि भारी वर्षा तथा मौसमजन्य विपद्को सम्भावना रहेको छ । मौसम महाशाखाले आम नागरिक तथा सरोकारवाला निकायहरूलाई विपद् जोखिम न्यूनीकरणका […]