‘दशैं, तिहार, चेलीलाई उपहार’ अभियानअन्तर्गत ६४२ ले लिए नि:शुल्क यातायात सेवा
जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘‘दशैं, तिहार, चेलीलाई उपहार’ अभियानअन्तर्गत यस वर्षको दसैँमा माइतीघर आवतजावत गर्ने ६४२ छोरीचेलीलाई नि:शुल्क मोटरबाइक सेवा दिएका छन्। सामाजिक सेवाको भावना बोकेका युवा समूहले दसैँको अवसर पारेर चार दिन कात्तिक ३ गतेदेखि ६ गतेसम्म सञ्चालन गरेको अभियानमा ६४२ छोरीचेलीले नि:शुल्क मोटरबाइक सेवा दिएका हुन्। अभियानको पहिलो दिन कात्तिक ३ […]